भारतमा गोलभेडाको मूल्य प्रतिकिलो ३५० पुग्यो
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/tomoto.jpg?itok=XU4V2woP)
२०८० असार ३०, ०४:२७
एजेन्सीः निरन्तरको वर्षासँगै भारतमा गोलभेडाको भाउले आकाश छोएको छ।
भारतमा बाढीपहिरोले उत्पादन र सप्लाई बन्द भएपछि गोलभेडाको मूल्य एक्कासी बढेको हो। भारतीय सञ्चार माध्यमका अनुसार भारतको चण्डीगढमा गोलभेडाको मूल्य प्रतिकिलो ३५० भारु (नेरु ५६०) पुगेको छ।
यस्तै, दिल्लीमा २५० भारुमा गोलभेडा बिक्री भइरहेको छ भने देशका अन्य ठाउँमा पनि कम्तीमा १५० देखि २५० भारुसम्म बिक्री भइरहेको छ।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस