सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा अटो दुर्घटना, तीन जना घाइते

२०८० असार २९, ०१:५१ खबर संवाददाता

डोटीः डोटीमा अटो दुर्घटना भएको छ।

जिल्लाको बडीकेदार गाउँपालिका–२ बर्छैनमा अटो दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर बडीकेदार गाउँपालिका–४ मान्नाकापडी बल्लेजुडीका राम नेपाली, तुल्छा नेपाली र मुस्कान नेपाली घाईते भएका छन्। विस्तृत विवरण आउन बाँकी छ।
 

कमेन्ट लोड गर्नुस