सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा प्रतीक्षा जोशीको साथ

२०८० असार २९, १२:०१ खबर संवाददाता

धनगढीः दोस्रो चरणको हरियाली धनगढी अभियानमा प्रतीक्षा जोशीले पनि साथ दिएकी छिन्।

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको हरियाली धनगढी प्रबद्र्धनमा साथ दिँदै स्वर्गीय शान्ता देवी जोशी (पार्वती)को स्मृतिमा धनगढी–५ तारानगर निवासी प्रतीक्षा जोशीले एकवटा विरुवाका लागि पाँच हजार रुपैयाँ सहयोग गरेकी हुन्। 
 

कमेन्ट लोड गर्नुस