सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा तीन फरक फरक व्यक्तिको साथ

२०८० असार २७, ०७:४६ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा स्व. प्रेमलाल बोहराको स्मृतीमा उनकि बुहारी धनगढी–३ चटकपुरकि सुनिता भण्डारी बोहराले एउटा बिरुवा बराबर पाँच हजार नगद नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेकि छन्।

यस्तै सोहि अभियानमा सहभागि हुदै स्व. लक्ष्मी देबि पाण्डेको स्मृतीमा उनका श्रीमान महेशदत्त पाण्डे, छोरा ÷ बुहारी भिष्मराज पाण्डे र प्रतीक्षा भट्टले एउटा बिरुवा बराबर पाँच हजार नगद नगरप्रमुख हमाललाई हस्तान्तरण गरेका छन्।May be an image of 3 people and text

यस्तै सोहि अभियानमा सहभागि हुदै स्व. राजेन्द्र शाहको स्मृतीमा धनगढी–७ कि उनकि श्रीमती सन्ध्या शाहले पनि एउटा बिरुवा बराबर पाँच हजार नगद नगरप्रमुख हमाललाई हस्तान्तरण गरेकि छन्।May be an image of 2 people and text

कमेन्ट लोड गर्नुस