सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक जना मृत अवस्थामा फेला

२०८० असार २७, ०३:४७ खबर संवाददाता

अछामः  अछाममा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको साँफेबगर नगरपालिका–२ बुढीगंगा नदीको किनारमा नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस