सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा लागु औषधसहित एक जना पक्राउ

२०८० असार २५, ०९:३२ खबर संवाददाता

धनगढीः  कैलालीम लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका वडा–१ ब्लक नम्बर ६ स्थित सडक खण्डबाट सोहि  नगरपालिका–१ का २६ वर्षीय शंकर खत्रीलाई पक्राउ गरेको हो। उनको साथबाट ४०० मिलिग्राम लागुऔषध फेलापारि पक्राउ गरेको  प्रहरीले जनाएको छ।

खत्रीलाई ईलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी टोलीले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस