सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक महिला मृत अवस्थामा फेला

२०८० असार २५, ०६:१७ खबर संवाददाता

बझाङः  बझाङमा एक महिला मृत अवस्थामा फेला परेकि छन्।

जिल्लाको थलार गाउँपालिका–१ र केदारस्युँ गाउँपालिका–१ को सेती नदीको बिच भागको टापुमा नामथर, वतन नखुलेकि अन्दाजि ३५÷४० वर्षीय महिला मृत अवस्थामा सोमबार फेला पारेको बझाङ प्रहरीले जनाएको छ।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बझाङले  थप अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस