सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका २७ विद्यार्थीको एसईई नतिजामा त्रुटि

फाइल फोटो
फाइल फोटो
२०८० असार २५, ०७:३५ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराका विद्यार्थीको एसईई नतिजामा त्रुटि फेला परेको छ। थुप्रै विद्यार्थीको विद्यालयले पठाएको प्राप्ताङकभन्दा नतिजा फरक आएको बताइएको छ।

शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले जिल्लाको माउन्टेन विद्यालयबाट एसईई दिएका २७ जना विद्यार्थीको नतिजमा त्रुटि भएको भन्दै सुधार गर्न परीक्षा नियन्त्रण कार्यालयलाई आग्रह गरेको छ। विभिन्न विषयमा विद्यालयले पठाएको प्रयोगात्मक नम्बरलाई नै इकाईले सदर गरेको तर त्यसलाई अक्षराङ्क पद्यतीमा रुपान्तरण गर्दा त्रुटि भएकाले नतिजा सुधार गरिदिन आग्रह गरिएको हो। 

कमेन्ट लोड गर्नुस