सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागु औषधसहित एक जना पक्राउ

२०८० असार २४, १०:४८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ त्रिनगरबाट दुई सय ७० मिलिग्राम लागुऔषधसहित विशालनगरका १८ वर्षिय आकाश थापा पक्राउ परेका हुन्। 

वडा प्रहरी कार्यालय, धनगढीको टोलीले उनलाई पक्राउ गरेको हो।  
 

कमेन्ट लोड गर्नुस