सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको राजीपुरमा टाईम बम फेला, सेनाको टोलीद्वारा निष्क्रिय

। फोटो स्रोत ।
२०७६ वैशाख ५, ०६:०९

कैलालीको राजीपुरमा टाईम बम फेला परेको छ। अन्य विभिन्न स्थानमा नक्कली बम फेला परेपनि राजीपुरमा भने टाईम बम नै फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। टाईम बम नै फेला परेको र सेनाको टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। यसअघि अत्तरिया, लम्की लगायतका क्षेत्रमा संकास्पद वस्तु फेला परेका थिए। 

कमेन्ट लोड गर्नुस