सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु

२०८० असार २२, ०९:२७ खबर संवाददाता

बझाङः बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर–८ रजाडाकी १७ वर्षीया हिउकला बोहराको आज (शुक्रवार) भिरबाट लडेर मृत्यु भएको हो। शुक्रवार बिहान केदारस्युँ गाउँपालिका वडा नम्बर–९ को कुलिवान भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाईएको छ।

कमेन्ट लोड गर्नुस