सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलीका सामान फेला

२०८० असार १९, ११:३७ खबर संवाददाता

धनगढी: धनगढीमा भन्सार छलीका सामान फेला परेका छन्।

धनगढी उपमहानगरपालिका–३ मा भन्सार छलीका अन्दाजी ३६ हजार ५ सय मुल्य बराबरको चिनी, प्लाष्टिक झिल्ली, चियापत्ती, बिडि लगाएतका सामान फेला परेका हुन्। उक्त सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले सोमवार साँझ बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
  

कमेन्ट लोड गर्नुस