सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछाने धनगढी आइपुगे

२०८० असार १९, ११:०२ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धनगढी आइपुगेका छन्।

उनी आज धनगढी आइपुगेका हुन्। पार्टीको संगठन विस्तार गर्न उनी धनगढी आइपुगेको बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय देशैभर संगठन विस्तार गर्न तीव्र रुपमा लागेको छ।

कमेन्ट लोड गर्नुस