सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदीमा डोटीका तीन जना बालक बेपत्ता

२०७६ वैशाख ५, ०१:३१ खबर संवाददाता

कर्णाली नदिमा डुगां खेल्ने क्रममा डोटीका ३ जना बालक वेपत्ता भएका छन। बेपत्ता हुनेमा बड्डिकेदार गाउंपालिका वडा नम्बर ३ बस्ने उमेश पुनमगर, सोहि ठाउंका १२ बर्षीय हर्क पुनमगर र वडा नम्बर ५ ओखलढुङ्गा वस्ने हर्क थापामगर रहेका छन। 

बुधबार सांझ ५ वजे उनीहरु कर्णाली नदी र ठुलीगाडको दोभानमा डुंगा खेल्ने क्रममा वेपत्ता भएका प्रदेश प्रहरी कार्यलयले जनाएको छ। उनिहरुको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस