कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ

२०८० असार १७, ०३:२५
धनगढीः कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको जानकी गाउँपालिका–५ अमौराबाट करिब एक सय ६० मिलिग्राम लागुऔषसहित शनिबार साँझ दुई जना पक्राउ परेका हुन्।
जानकी गाउँपालिका–५ का ३४ वर्षीय अनिल चौधरी र २२ वर्षीय पुरन चौधरी लागुऔषधसहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस