सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा परशुरामका १८ वर्षीय युवकको मृत्यु 

२०८० असार १६, ०७:२६ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा एक युवकको मृत्यु भएको छ।

डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर–३ भट्वाडिका धन वहादुर वोहराका १८ वर्षीय छोरा राम वोहराको मृत्यु भएको हो। जङ्गलमा भिरबाट लडेर घाइते भएका रामको उपचारका लागि जोगबुडा अस्पताल ल्याउदै गर्दा वाटो मै मृत्यु भएको परिवार स्रोतले जनाएको छ।

कमेन्ट लोड गर्नुस