सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा भेटिएको बम निष्क्रिय

२०७६ वैशाख ५, ११:०४ खबर संवाददाता

कैलालीको अत्तरियामा भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ। भीमदत्त राजमार्गको अत्तरिया   ट्राफिक चेक प्वाइन्ट नजिकै भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि पछि सेनाले निष्क्रिय पारेको हो। तेघरी व्यारेकबाट गएको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस