धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

२०८० असार १४, ०९:४४
धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–२ बसपार्कबाट शंका लागि चेकजाँच गर्दा धनगढी उप–महानगरपालिका–५ शिवनगरका २१ वर्षका कुम्भ बम पक्राउ परेका छन्।
उनको साथ बाट स्पाम ६० ट्याबलेट, अल्माडोल ४० ट्याबलेट र परेग १५० ट्याबलेट नामक लागुऔषध फेला पारेपछि उनलाई पक्राउ गरेका हो। उनलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलिले पक्राउ गरेको हो।




कमेन्ट लोड गर्नुस