सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्की बसपार्कमा भेटिएको शंकास्पद वस्तु नक्कली बम भएको पुष्टि

२०७६ वैशाख ५, १०:४४ खबर संवाददाता

कैलालीको लम्की बसपार्कमा भेटिएको शंकास्पद वस्तु नक्कली बम भएको पुष्टि भएको छ। लम्की बसपार्कमा आज बिहान भेटिएको शंकास्पद वस्तु नक्कली वम भएको नेपाल सेनाको बम डिस्पोजल टोलीले पुष्टि गरेको कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले बताए। उक्त नक्कली बमलाई सेनाले हटाएको छ। 
 

कमेन्ट लोड गर्नुस