सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक पुरुष मृत फेला

२०८० असार १४, ११:५८ खबर संवाददाता

धनगढीः कैलालीमा एक पुरुष मृत फेला परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–५ अण्डैया, राइत टोलका ५७ वर्षीय कमान सिंह बोगटी मृत फेला परेका हुन्। उनी आफ्नै घरमा मृत फेला परेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस