सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराबाट अबैध काठ बरामद

फाइल फोटो
फाइल फोटो
२०८० असार १२, ०४:०९ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराबाट अबैध काठ बरामद गरिएको छ।

मंगलबार विहान जिल्लाको पर्शुराम नगरपालिका–७ गड्गडे जोगबुढाबाट अबैध काठ बरामद गरिएको हो। से १ त ४२०९ नम्बरको ट्याक्टरमा लोड गरिएको २५ दशमलव ६ क्युफिट काठ बरामद गरिएको ईलाका प्रहरी कार्यालय तातापानीले जनाएको छ।

बरामद गरिएको काठ, ट्याक्टर र चालकलाई आवश्यक कारवाहीका लागि सव–डिभिजन वन कार्यालय साँदनीमा बुझाइएको छ।

कमेन्ट लोड गर्नुस