सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ज्यान मार्ने मुद्धाका फरार प्रतिवादी पक्राउ

२०८० असार ११, १०:४४ खबर संवाददाता

धनगढीः  बझाङमा ज्यान मार्ने मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ का २६ वर्षीय उज्जल खड्कालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

खड्कालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बझाङमा बुझाइएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस