सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी आष्मा र विष्णु लागुऔषघसहित पक्राउ

२०८० असार ९, ०८:१२ खबर संवाददाता

धनगढीः  कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका– २ मिलन चोक बाट सोहि नगरपालिका–१२ का २७ वर्षीय बिष्णु विष्ट र धनगढी उपमहानगरपालिका–३ कि १९ वर्षीया आष्मा श्रेष्ठ पक्राउ परेका हुन्। आष्माको कोठामा चेकजाँच गर्दा उनीहरुको साथबाट १०० मिलि ग्राम लागूऔषध खैरोहिरोईन फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस