सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट अवैध खसी बरामद

२०८० असार ९, ०७:३७ खबर संवाददाता

धनगढीः  कैलालीमा अवैध खसिसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको कैलारी गाउँपालिका–६ खरुवाखेडाबाट गौरिगंगा नगरपालिका–१ गोप्काका २८ वर्षीय रामबहादुर रानामगर र धनगढी उपमहानगरपालिका–१९ का ७२ वर्षीय कुलबहादुर रानाभाट पक्राउ परेका हुन्।

उनीहरु दुबैजनालाई भारतबाट भन्सार छली गरि दुई लाख २१ हजार सात सय ५० मुल्य बराबरका १२ वटा खसिसहित ईलाका प्रहरी कार्यालय हसुलयियाबाट खटिईएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस