सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा स्वास्थ्य विमा लागु

२०७५ वैशाख ३१, ०९:२१

देशका विभिन्न जिल्लामा लागु भएको स्वास्थय विमा कार्यक्रम बझाड जिल्लामा पनि लागु भएको छ। नेपाल सरकार स्वास्थय विमा वोर्ड प्रदेश ७ कार्यालयले आईतवार बझाड चैनपुरमा एक औपचारीक कार्यक्रम गरि स्वास्थ्य विमा भर्ने काम सुरु भएको घोषणा गरेको हो। बझाङमा जिल्ला समन्वय समितिका संयोजक खडक खड्का पहिलो बिमित भएका छन्। आईतवार वाट जिल्लामा ९४ वटै वडामा खटिएका दर्ता सहयोगीहरुले स्थानियहरुको स्वास्थय विमा गर्न सुरु गरेका छन। 
 

कमेन्ट लोड गर्नुस