सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमपातबाट भेडाबाख्रा मरे

२०७५ वैशाख २६, ०७:१७

दार्चुलाको अपि हिमाल गाउँपालिको लोलुमा हिमपातका कारण भेडा बाख्रा पालक कृषकका भेडाबाख्रा मरेका छन् । मंगलबार राती परेको हिमपातका कारण बाख्रापालक कृषकका ५० बढि भेडा बाख्रा मरेका हुन् । अपिहिमाल फेदमा रहेको गोईथली घरमा रहेका स्थानीयको भेडा बाख्रा हिमपातले च्यापिएर मरेको भेडापालक कृषक जयभानसिह धामीले बताए । एउटै समूहमा राखिएका भेडाबाख्रा मरेपछि बाख्रापालक कृषकका ५ लाख बढि रुपैयाँ क्षति भएको छ । 

कमेन्ट लोड गर्नुस