सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा ४ रिक्टरको भूकम्प

२०७५ असार २९, ११:००

बाजुरामा शुक्रवार बिहान भूकम्प गएको छ। बिहान ८ बजेर ५८ मिनेट जादा ४ दशमलव १ रिक्टरको भुकम्प गएको भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जानकारी दिए। जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो। भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए ।
 

कमेन्ट लोड गर्नुस