सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाई हत्या आरोपमा दुई जना पक्राऊ

गाईलाई ढुंगा हानेर मारेको आरोप

२०७५ असार १५, ०६:४१

दार्चुलाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरमा गौ हत्याको आरोपमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरले दुई जनालाई पक्राउ गरेको छ । गोकुलेश्वरको नायलको चौलानी नदी किनारमा गाईलाई ढुंगा हानेर मारेको आरोपमा प्रहरीले शैल्यशिखर नगरपालिका ९ का ६० वर्षीय देव महर र बैतडी जिल्ला डिलाशैन गाउँपलिका १ का ६७ वर्षीय चन्द भुललाई पक्राउ गरेको हो ।  

 

कमेन्ट लोड गर्नुस