सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम समृद्धि र दिगो संरक्षणको आधारः विज्ञ

२०७५ असार १३, ०८:०५

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम समृद्धि र दिगो संरक्षणको आधार भएकोले यसलाई विस्तार गर्दै लैजानुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । वन निति वनाउने काममा संग्लन भएका विज्ञहरुले वैज्ञानिक वन व्यवस्थापनाको माध्यमले आर्थिक समृद्धि, रोजगारीको सिर्जना, काठ उत्पादनमा वृद्धि, कार्वन उत्पादनमा कमि गर्दै पर्यावरण संरक्षण गर्ने भएकोले यसको विस्तार हुनुपर्ने वताएका हुन् । उनीहरुले विनाश निम्ताईरहेको विकास तर्फ ध्यान दिएर पर्यावतरण वचाउन प्रदेश सरकारलाई आग्रह समेत गरेका छन् । यसै विषयमा हामीले वन निति वनाउने कार्यमा संग्लन वन तथा वातावरण मन्त्रालयको योजना निति समन्वय र अनुगमन विभागका सहसचिव डाक्टर  प्रेम कँडेलसँग कुराकानी गरेका छौं 

कमेन्ट लोड गर्नुस