गौरीगंगा नगर अध्यक्षमा पौडेल
२०७५ साउन १९, ०७:०२
नेपाल मौरीपालक महासंघ गौरीगंगा नगरपालिकाको अध्यक्षमा घनश्याम पौडेल चयन हुनुभएको छ । आज भएको भेलाले पौडेलको अध्यक्षतामा ८ सदस्यीय नगर समिति चयन गरेको हो । समितिको उपाध्यक्ष सिता देवी ढकाल, सचिवमा गौरीलाल कडेल, कोषाध्यक्षमा उमान्नद आचार्य र सदस्यहरुमा डण्डपानी सापकोटा र खगेश्बर सुवेदी रहनु भएको छ ।
कमेन्ट लोड गर्नुस