कर्णाली नदीमा जलयात्रा सुरु (भिडियो र तस्वीरमा हेर्नुहोस)
‘समृद्धिका लागि पर्यटन’ भन्ने नाराका साथ गोदावरी चेम्वर अफ कर्मस अत्तरियाको आयोजनामा पर्यटकीय क्षेत्र कर्णाली नदीमा ¥याफटिङ सुरु भएको छ। ¥याफटिङको मुख्यमन्त्री त्रिलोचन भट्टले हरियो झण्डा हल्लाए उद्धघान गरे। ¥याफटिङमा ५० डुङ्गा र ४०० बढी मनिसहरु सहभागी छन। प्रदेश ७ को धार्मिक, समाजिक, सांस्कृतिक विकासका सम्भावनालाई उजागर गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन ¥याफटिङको आयोजना गरिएको गोदावरी चेम्बर अफ कर्मस अत्तरियाका अध्यक्ष विनोद मल्ल विप्लवले बताए। ¥याफटिङ व्यवसाय र जलमार्गको सम्भावनाको प्रचार प्रसार एबम् प्रवद्र्यन गर्न, धार्मीक क्षेत्रलाई व्यापक बनाउन र प्रदेश न ७ को प्रमुख प्रवेशद्धारमा रहेको कर्णली, चिसापानीलाई मुख्य पर्यटकीय क्षेत्र बनाउनका लागि ¥याफटिङको आयोजना गरिएको हो।
तस्वीरमा हेर्नुहोस:
भिडियो: