Breaking... धनगढीको साथी होटलमा रहेको क्यासिनोमा प्रहरीको छापा
२०७५ वैशाख २३, ०६:३२
धनगढीको साथी होटलमा रहेको क्यासिनोमा प्रहरीले छापा हानेको छ । मुद्रा अफचलन गरेको पाईएपछि त्यहाँबाट साढे १० लाख बढी भारतिय रुपैया जफत गरिएको छ । बिस्तृत समाचार केहि बेरमा ।
कमेन्ट लोड गर्नुस