दार्चुलामा ठूला होटलमा लगानी थपिदै
२०७५ वैशाख ३, १२:०८
प्रदेश नम्बर ७ को हिमाली जिल्ला दार्चुलामा ठुला होटलमा लगानी बढ्दै गएको छ। एकताका सदरमुकाम खलंगामै बाँस बास्न लायकका ठुला होटल नहुदा बाहिरबाट जिल्ला आएका ग्राहकहरु सीमावर्ती भारतीय बजार धार्चुला जानुपर्ने बाध्यता रहेको थियो। तर पछिल्लो केही वर्षयता ठुला होटलमा लगानी बढेको छ । जिल्ला सदरमुकाममा अहिले पाँच वटा ठुला होटल सञ्चालनमा आएका छन् ।
कमेन्ट लोड गर्नुस