डेन्जर डाईभर्सन मोहनापुल अत्तरीया ६ लेन सडक खण्डमा निर्माण भईरहेका डाईभर्सन निर्माणले दुर्घटनाको खतरा निम्ताएको छ । सुस्त गतिमा भईरहेको कामले सवारी दुर्घटनाको खतरा वढाएको हो । तस्विरः सीताराम ओझा २०७५ जेठ १०, ०७:१२ कमेन्ट लोड गर्नुस