सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा चट्याङ लागेर बालकको मृत्युु

२०८१ वैशाख २५, १०:०८ खबर संवाददाता

अछामः अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।

रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु भएको हो। सोमवार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए। 
 

कमेन्ट लोड गर्नुस