सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैपटक ४८ जना उपसचिवको सरुवा

२०८१ वैशाख २०, ०५:०८ खबर संवाददाता

काठमाडौँः सरकारले एकैपटक ४८ जना उपसचिवहरूको सरुवा गरेको छ।

भिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४८ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन भएको हो। बिहीवार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २७ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ।
 

कमेन्ट लोड गर्नुस