सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एमालेको मतान्तर ह्वात्तै बढ्यो

२०८१ वैशाख १७, ०१:२० खबर संवाददाता

धनगढीः बझाङमा शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ।

बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा एमालेले मतान्तर ह्वात्तै बढायो भएको छ। एमाले र कांग्रेसबिच रोचक प्रतिस्पर्धा भइरहेको हो। तलकोटको सबै वडा गणना हुँदासम्म एमालेले ह्वात्तै अग्रता बढाएको छ।

साइपाल १ र २ को मतगणना पनि सकिएको छ। अहिले एमाले उम्मेदवार दमन भण्डारीले ११ हजार २ सय ९५ प्राप्त गर्दा कांग्रेसका अभिषेक सिंहले १० हजार ८ सय ४९ मत प्राप्त गरेका छन्। साईपालका अन्य वडाको मतगणना जारी छ।

कमेन्ट लोड गर्नुस