सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ 

२०८१ वैशाख १२, ०८:३३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–७ बेलीबाट ९० मिलिग्राम अबैंध लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रदिप रानालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी रानालाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस