सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जोशीपुरमा ५० विघाको गहुँमा आगलागी

२०८१ वैशाख ८, ०५:४१ खबर संवाददाता

धनगढीः कैलालीमा काटेर राखेको गहुँबालीमा आगलागी भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका–६ पकरीयाका एक स्थानीयको गहुँमा आगलागी भएको हो। घरको आगनमा बालेको आगो गहुँमा सल्कनगई आगलागी भएको हो।

आगलागीबाट ५० विघा जमिनको काटेर राखेको गहुँ नष्ट भएको छ। घटनाको पुर्ण विवरण प्राप्त भएको छैन्। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस