सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिफाले सार्वजनिक र्गयो विश्वकपको आधिकारिक गीत(भिडियोसहित)

२०७५ जेठ ११, ०५:५०

फिफाले विश्वकपको आधिकारिक गीत सार्वजनिक गरेको छ । निकी जामले गाएको गीतमा हलिउड अभिनेता तथा गायक विल स्मिथ र इरा स्टेरेफीले साथ दिएका छन् । ‘लिभ इट अप’ नाम रहेको यो गीत डिप्लोले निर्माण गरेका हुन् ।
 

कमेन्ट लोड गर्नुस