सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

वैशाख २९, ०६:५३नारायण अवस्थी

कैलालीको जानकी गाउँपालिकाले कृषि मेलाको आयोजना गर्दै

धनगढीः कैलालीको जानकी गाउँपालिकाले कृषि मेलाको आयोजना गर्ने भएको छ।

वैशाख २९, १२:५१खबर संवाददाता

सुदूरपश्चिममा किसानले खेती लगाउन छोडे, कैलालीमा ३,५५० हेक्टर बाँझै

धनगढीः सुदूरपश्चिमका अधिकांश किसानले खेती लगाउन छोडेका छन्। खेती लगाउने किसानको संख्या वर्षेनि घट्दै गएको छ।

वैशाख २७, ०७:०७खबर संवाददाता

कालिजले बजार नपाउँदा व्यवसायी मारमा

कैलालीः कालिजले बजार नपाउँदा व्यवसायी मारमा पर्न थालेका छन्। बजार अभावले कालिज बिक्री हुन छाडेपछि व्यवसायी मारमा... विस्तृतमा

वैशाख २१, ०६:३८नारायण अवस्थी

कैलालीका सिद्धराज पच्चीसवटा टनेल निर्माण गरेर तरकारी खेतीमा जम्दै

धनगढीः कैलालीका युवा सिद्धराज जोशीले पच्चीसवटा टनेल निर्माण गरेर व्यावसायीक तरकारी खेतीमा जमेका छन्।

वैशाख २१, ०२:४९रासस

व्यावसायिक तरकारी खेतीमा किसान

कैलालीः कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्।

वैशाख २०, १०:४१खबर संवाददाता

लहरे तरकारी बाली गोडमेल

कैलालीः धनगढी उपमहानगरपालिका–९ मा सञ्चालित लहरे तरकारी बाली गोडमेल गर्दै आईपिएम कृषक पाठशालाका महिलाहरु।