शुभ-प्रभात :- ढाँकाको कपडा उद्योगमा के बन्छ?सञ्चालक मान सिं भाट,जयन्ती भट्टसंग कुराकानी
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा सुदुरपश्चिमा पहिलो ढाँकाको कपडा उद्योगमा के बन्छ?सञ्चालक मान सिं भाट,जयन्तीसंग कुराकानी गरिएको छ।