सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चित्तलको बच्चा मृत फेला

फाइल फोटो
फाइल फोटो
२०८१ वैशाख २०, ०७:२१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा चित्तलको बच्चा मृत फेला परेको छ।

बेलौरी नगरपालिका-१ फटैया स्थित श्याम रानाको खेतमा अन्दाजी १०/११ के.जी.को चितलको बच्चा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी टोली खटिई उक्त चित्तललाई सब डिभिजन वन कार्यालय पचकडीयाको जिम्मा लगाईएको बताएको छ।

कमेन्ट लोड गर्नुस