सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक लाख बढीको अवैध सामान बरामद

२०८० चैत्र ६, ०६:०० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक लाख बढीको अबैध सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले जिल्लाको भीमदत्त नगरपालीका–१० गज्जरबाट करिब एक लाख १० हजार ६२० मुल्यका एम्पलिफायर, माइक, एम्पलिफायरको तार, गन्जि, हाप पाइन्ट लेडिज टि–सर्ट, जुत्ता र टायर लगायतका सामान बेवारीसे अवस्थामा नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस