सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैंकलाई ४० थान कपडा सहयोग

२०८० चैत्र ५, १२:४२ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैंकलाई ४० थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–५ हसनपुरका पुष्पराज जोशीले कपडा बैंकलाई ४० थान कपडा सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस