सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल वरपरका स्थानीयले सुख पाउने कहिले, जग्गा अधिग्रहणको हल्ला उहिले

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ की सरस्वती पडालको घर गेटा विमानस्थल नजिकै छ। विगत लामोसमयदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएको पडालको परिवार बेरोजगार छ। उनको परिवारले घरसँगै जोडिएको जग्गा धितो राखेर व्यापार गर्ने योजना बनाएको १० वर्ष भयो। तर उक्त क्षेत्रको जग्गाको कारोबार बैंकले पनि नगर्ने गरेका कारण ऋण पास हुने गरेको छैन।

कमेन्ट लोड गर्नुस