सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरमा आइएनजिओ प्रयोग गरेर निकटका व्यक्तिलाई जागिर खुवाउने तयारी

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल(सीएमसी) नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था(आइएनजिओ) सँग धनगढी उपमहानगरपालिकाले लैङ्गिकमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाका लागि सम्झौता गरेको छ। सोही सीएमसीले २ पटक सूचना जारी गरेर विभिन्न पदमा कर्मचारी माग गरेको दाबी गरेको छ। सोही सूचना जारी गरेको डेढ महिनापछि २७ जना संक्षिप्त सूचीमा परेको भन्दै मंसिर १० गते शुक्रबार धनगढी उपमहानगरपालिकाले अन्तवार्ताका लागि २७ जनालाई बोलाएको छ।

कमेन्ट लोड गर्नुस