सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली, डडेल्धुरा र बाजुरामा एकअर्कालाई वडामै हराउने खेल, अधिवेशन अनिश्चित

मंसिरमा १४औँ महाधिवेशनको मिति तोकेको नेपाली काँगे्रसको वडा अधिवेशन भने १८ गतेदेखि सुरु भएको छ। तर सुदूरपश्चिमका तीन जिल्ला कैलाली, डडेल्धुरा र बाजुरामा भने क्रियाशील सदस्यता विवादका कारण अधिवेशन अनिश्चित बनेको छ।

कमेन्ट लोड गर्नुस