सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्षतिग्रस्त भीमदत्त राजमार्ग, यात्रुलाई सधैँ सास्ती

भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको गैरादेखि भात्काडासम्म सडक डिभिजन कार्यालय डोटीले राजमार्ग स्तरोन्नती तथा पुनःस्थापना कार्यक्रम मार्फत मोड सुधारका लागि गत वर्ष दुईवटा ठेक्का ग¥यो। एक करोड ५० लाखमा मोड सुधारका लागि ठेक्का सम्झौता गरिएको थियो।

 

कमेन्ट लोड गर्नुस