सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ २८, ०५:२४प्रकाश सिंह

बाजुरामा क्वारेन्टाइनमा नअटाएपछि १८ महिने बच्चासहित पालको बास

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकाको क्वारेन्टाइनमा बस्ने ठाँउ नभएपछि एक परिवारलाई पालमा राखिएको छ। नगरपालिकाको... विस्तृतमा

जेठ २८, १२:५९खबर संवाददाता

बाजुरामा क्वारेनटाइनमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण

बाजुरा– बाजुराको त्रिबेणी नगरपालिकामा क्वारेन्टाइनमा उपचार गर्न गएका स्वास्थ्यकर्मीमाथि कुृटपीट गरिएको छ। त्रिबेणी... विस्तृतमा

जेठ २८, ११:०६रासस

बाजुरमा ४६७ जनाको स्वाब सङ्कलन

जिल्लाका नौवटै स्थानीय तहका क्वारेन्टिनमा बसेका ४६७ जनाको स्वाब सङ्कलन गरिएको छ। भारतबाट आएका, आरडिटी पोजेटिभ... विस्तृतमा

जेठ २८, १०:२१रासस

बाजुरामा पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टिनमा

बाजुरा जिल्लाका नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ। ती... विस्तृतमा

जेठ २६, ०८:२५खबर संवाददाता

बाजुराको बुढिगंगा नगरपालिकाद्धारा पीसीआर मेसिन खरीदका लागी ३० लाख बिनियोजन

बाजुराको बुढीगंगा नगरपालिकाले कोरोनाको पीसीआर जाँच मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ। पीसीआर जाँच... विस्तृतमा

जेठ २५, ०६:१२प्रकाश सिंह

बाजुराबाट लिइएका नमूनाको रिपोर्ट एक हप्तासम्म पनि आएन

बाजुरा : बाजुराबाट स्वाब संकलन गरेर धनगढी पठाएको एक साता बितिसक्दा पनि रिपोर्ट आएको छैन।